काठमाडौं। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएपछि सोही पदमा रमेश बडाल नियुक्त भएका छन्। खरेलले दिएको राजीनामा स्वीकृति भएसँगै बडाल महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन्।

महान्यायाधिवक्ता बडालको शपथ ग्रहण आइतबार बिहान ११ बजेलाई तोकिएको बडाल आफैले देखापढीलाई जानकारी दिए। उनले भने, “नियुक्ति भएको सूचना आएको छ। आइतबार शपथ ग्रहण छ।”

उनले आफूले सरप्राइज रूपमा महान्यायाधिवक्ताको जिम्मेवारी पाएको जानकारी दिए। उनले भने, “हिजोसम्म जानकारी थिएन। आज बिहान मात्रै सरप्राइज जानकारी पाएँ।”

" /> काठमाडौं। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएपछि सोही पदमा रमेश बडाल नियुक्त भएका छन्। खरेलले दिएको राजीनामा स्वीकृति भएसँगै बडाल महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन्।

महान्यायाधिवक्ता बडालको शपथ ग्रहण आइतबार बिहान ११ बजेलाई तोकिएको बडाल आफैले देखापढीलाई जानकारी दिए। उनले भने, “नियुक्ति भएको सूचना आएको छ। आइतबार शपथ ग्रहण छ।”

उनले आफूले सरप्राइज रूपमा महान्यायाधिवक्ताको जिम्मेवारी पाएको जानकारी दिए। उनले भने, “हिजोसम्म जानकारी थिएन। आज बिहान मात्रै सरप्राइज जानकारी पाएँ।”

"> महान्यायाधिवक्तामा बडाल नियुक्त, भन्छन्– जानकारी पाएर सरप्राइज भएँ, आइतबार ११ बजे सपथ: Dekhapadhi
महान्यायाधिवक्तामा बडाल नियुक्त, भन्छन्– जानकारी पाएर सरप्राइज भएँ, आइतबार ११ बजे सपथ <p style="text-align: justify;">काठमाडौं। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएपछि सोही पदमा रमेश बडाल नियुक्त भएका छन्। खरेलले दिएको राजीनामा स्वीकृति भएसँगै बडाल महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन्।</p> <p style="text-align: justify;">महान्यायाधिवक्ता बडालको शपथ ग्रहण आइतबार बिहान ११ बजेलाई तोकिएको बडाल आफैले देखापढीलाई जानकारी दिए। उनले भने, &ldquo;नियुक्ति भएको सूचना आएको छ। आइतबार शपथ ग्रहण छ।&rdquo;</p> <p style="text-align: justify;">उनले आफूले सरप्राइज रूपमा महान्यायाधिवक्ताको जिम्मेवारी पाएको जानकारी दिए। उनले भने, &ldquo;हिजोसम्म जानकारी थिएन। आज बिहान मात्रै सरप्राइज जानकारी पाएँ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्