काठमाडौँ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते दिउँसो १ बजे बस्ने भएको छ।
आज प्रतिनिधिसभा बैठक सकेपछि आगामी बैठकको जानकारी दिइएको हो।