काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले छिट्ट फिर्ता लिने बताएका छन्।

देखापढीसँगको विशेष वार्तामा माओवादी नेता पुनले  नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काउने गरी सर्वोच्च अदालतको निर्णय आउने वितिक्कै सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए आफूहरु सरकारमा जान हतारिएको सन्देश प्रवाह हुने भएकाले केही समय ढिलो गरेको प्रष्ट पारे।

"सर्वोच्चको निर्णय आउनेवित्तिकै सरकारमाथिको समर्थन फिर्ता लिएको भए हामी सरकारमा जान हतारिए जस्तो देख्निथ्यो। त्यसैले तत्कालै सरकारलाई दिएको समर्थन फिर्ता लिन गार्हो भयो," नेता पुनले भने, "अब प्रधानमन्त्रीसँग संवाद पनि भएको छैन, सहकार्य पनि छैन, नेकपा पनि रहेन। उहाँहरु एमाले, हामी माओवादी भइसक्यौं। त्यसैले अब सरकारलाई दिएको समर्थन फिता लिने तयारीमा छौं।"

पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सरकारको स्थायित्व खोज्न तयारी गर्नु भनिसकेको बताउँदै थपे, "हामीले प्रधानमन्त्रीलाई प्रष्टसँग सन्देश दिइसकेका छौं। बुझ्नेलाई इसारा काफी छ। प्रधानमन्त्रीले पनि हामीसँग सरकारमाथिको समर्थन फिर्ता नलिन अपिल गर्नुभएको छैन। उहाँले त्यस्तो अनुरोध गरे साेच्ने, छलफल गर्ने सम्भावना हुन सक्छ।"

ओली नेतृत्वको सरकारमा रहेर उर्जा मन्त्रालय सम्हालेका पूर्व मन्त्री पुनले प्रधानमन्त्री लाई जिद्दी नगरिकन राजीनामा गर्न सुझाए।

पुनले भने, "प्रधानमन्त्रीले मेरा एजेण्डा असफल भए, जनताले पाँच वर्षका लागि वाम गठबन्धनलाई मत दिएका हुन्। अब यहि मतको आधारमा अर्को वाम नेताको नेतृत्वमा सरकार बनाऔं भनेर छाती चौडा गर्नु पर्छ। माओवादी केन्द्रले अझै पनि वाम नेताकै नेतृत्वमा सरकार गठन हुनु पर्छ भन्ने विषय प्रथामिकतामा राखेको छ।"

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले छिट्ट फिर्ता लिने बताएका छन्।

"> सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : वर्षमान पुन : Dekhapadhi
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : वर्षमान पुन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्