काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान १०:३० बजे बस्ने जानकारी गराइएको छ।

स‌सदीय दलको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक पनि आजै बस्ने तयारी छ। तर सर्वोच्च अदालतको निर्णयपछि फागुन २८ गते बसेको बैठकका सबै निर्णय फिर्ता नलिएसम्म बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहभागिता नजनाउने अडान कायम राखेको छ।

पार्टी संस्थापनको निर्देशनविपरित दुई दिन राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सम्पन्न गरेको ‘नेपाल-खनाल’ पक्षले बाटो बाटोमा थपिएको केन्द्रीय कमिटी बैठक अवैधानिक हुने भएकोले नजाने तर्क गरेको छ। २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बसे जाने असन्तुष्ट पक्षको माग छ।

" /> काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान १०:३० बजे बस्ने जानकारी गराइएको छ।

स‌सदीय दलको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक पनि आजै बस्ने तयारी छ। तर सर्वोच्च अदालतको निर्णयपछि फागुन २८ गते बसेको बैठकका सबै निर्णय फिर्ता नलिएसम्म बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहभागिता नजनाउने अडान कायम राखेको छ।

पार्टी संस्थापनको निर्देशनविपरित दुई दिन राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सम्पन्न गरेको ‘नेपाल-खनाल’ पक्षले बाटो बाटोमा थपिएको केन्द्रीय कमिटी बैठक अवैधानिक हुने भएकोले नजाने तर्क गरेको छ। २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बसे जाने असन्तुष्ट पक्षको माग छ।

"> एमाले संसदीय दलको बैठक बस्दै, त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने: Dekhapadhi
एमाले संसदीय दलको बैठक बस्दै, त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने <p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको&nbsp;छ। सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान १०:३० बजे बस्ने जानकारी गराइएको छ।</p> <p style="text-align: justify;">स&zwnj;सदीय दलको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक पनि आजै बस्ने तयारी छ। तर सर्वोच्च अदालतको निर्णयपछि फागुन २८ गते बसेको बैठकका सबै निर्णय फिर्ता नलिएसम्म बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहभागिता नजनाउने अडान कायम राखेको छ।</p> <p style="text-align: justify;">पार्टी संस्थापनको निर्देशनविपरित दुई दिन राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सम्पन्न गरेको &lsquo;नेपाल-खनाल&rsquo; पक्षले बाटो बाटोमा थपिएको केन्द्रीय कमिटी बैठक अवैधानिक हुने भएकोले नजाने तर्क गरेको छ।&nbsp;२०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बसे जाने असन्तुष्ट पक्षको माग छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्