सिफारिस
काठमाडौं। नेकपा एमालेको विधान, २०७२ मा केही महत्त्वपूर्ण संशोधन भएको छ।
पार्टी संसदीय दलको नेता प्रतिनिधिसभा सदस्य मात्रै हुने भएको छ। राष्टि«यसभा सदस्य नहुने भएका छन्।
दलको उपनेता पनि चयन पनि संसदीय दलका सदस्यहरूबाट नहुने भएको छ। दलका नेताले मनोनित गर्ने व्यवस्था संशोधित विधानमा राखिएको दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
संसदीय दलको बोर्डमा एक–तिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था संशोधिन विधानमा राखिएको छ। दलको बोर्ड सदस्य सङ्ख्या पनि २७ बाट बढाएर २९ पुर्‍याएको छ।
प्रमुख सचेतक भट्टराईका अनुसार पार्टी विधान देशको संविधान, एमालेको यसअघिको विधान र संसद्ले पारित गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार समयाकनुकूल संशोधन गरिएको हो।
"> एमाले विधानमा के-के संशोधन भयो?: Dekhapadhi पार्टी संसदीय दलको नेता प्रतिनिधिसभा सदस्य मात्रै हुने भएको छ। ">
एमाले विधानमा के-के संशोधन भयो?
सिफारिस
नेकपा एमालेको विधान, २०७२ संशोधनसहित पारित
काठमाडौं। नेकपा एमालेको विधान, २०७२ मा केही महत्त्वपूर्ण संशोधन भएको छ।
पार्टी संसदीय दलको नेता प्रतिनिधिसभा सदस्य मात्रै हुने भएको छ। राष्टि«यसभा सदस्य नहुने भएका छन्।
दलको उपनेता पनि चयन पनि संसदीय दलका सदस्यहरूबाट नहुने भएको छ। दलका नेताले मनोनित गर्ने व्यवस्था संशोधित विधानमा राखिएको दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
प्रमुख सचेतक भट्टराईका अनुसार पार्टी विधान देशको संविधान, एमालेको यसअघिको विधान र संसद्ले पारित गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार समयाकनुकूल संशोधन गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्