काठमाडौं। नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टी अध्यक्ष वा संसदीय दलको नेताले बोलाएको ठाउँमा बैठक हुने बताएका छन्। सडकमै बसौँ भनेर डाकिए त्यहीँ बस्नुपर्ने उनले बताए।

एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बैठक कहाँ बस्ने भन्ने महत्त्वपूर्ण नहुने स्पष्ट पारे।

पार्टीका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संसदीय दलको बैठक संसदीय दलकै कार्यालयमा हुनुपर्ने, प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा राख्न नहुने र पार्टी कमिटीको बैठक पनि पार्टी कार्यालय धुम्बाराहीमा हुनुपर्ने र बालुवाटारमा आयोजना गर्न नहुने माग राखेको बेला नेता तामाङले उक्त तर्क गरेका हुन्।

उनले दलको बैठकले पार्टीभित्र गुटगत वा समूहगत गतिविधि गर्नेहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको पनि बताए।

व्यक्तिको रूपमा गतिविधि गर्न मिल्ने तर समूहगत वा गुटगत गतिविधिलाई निरुत्साहित तुल्याउन स्पष्टीकरण सोध्ने निर्णय भएको बताएका हुन्।

स्पष्टीकरणको प्रक्रियाका लागि संसदीय दलको बोर्ड बैठक बसेर क–कसलाई स्पष्टीकरण सोध्ने टुङ्गो लाग्ने नेता तामाङको भनाइ छ।

" /> काठमाडौं। नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टी अध्यक्ष वा संसदीय दलको नेताले बोलाएको ठाउँमा बैठक हुने बताएका छन्। सडकमै बसौँ भनेर डाकिए त्यहीँ बस्नुपर्ने उनले बताए।

एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बैठक कहाँ बस्ने भन्ने महत्त्वपूर्ण नहुने स्पष्ट पारे।

पार्टीका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संसदीय दलको बैठक संसदीय दलकै कार्यालयमा हुनुपर्ने, प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा राख्न नहुने र पार्टी कमिटीको बैठक पनि पार्टी कार्यालय धुम्बाराहीमा हुनुपर्ने र बालुवाटारमा आयोजना गर्न नहुने माग राखेको बेला नेता तामाङले उक्त तर्क गरेका हुन्।

उनले दलको बैठकले पार्टीभित्र गुटगत वा समूहगत गतिविधि गर्नेहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको पनि बताए।

व्यक्तिको रूपमा गतिविधि गर्न मिल्ने तर समूहगत वा गुटगत गतिविधिलाई निरुत्साहित तुल्याउन स्पष्टीकरण सोध्ने निर्णय भएको बताएका हुन्।

स्पष्टीकरणको प्रक्रियाका लागि संसदीय दलको बोर्ड बैठक बसेर क–कसलाई स्पष्टीकरण सोध्ने टुङ्गो लाग्ने नेता तामाङको भनाइ छ।

"> अध्यक्ष वा दलको नेताले सडकमा बैठक डाक्यो भने त्यहीं बस्नुपर्छ : सांसद शेरबहादुर तामाङ: Dekhapadhi पार्टी अध्यक्ष वा संसदीय दलको नेताले बोलाएको ठाउँमा बैठक हुने पूर्वमन्त्रीसमेत रहेका सांसद शेरबहादुर तामाङले बताएका छन्।
• संसदीय दलको बैठकले पार्टीभित्र गुटगत वा समूहगत गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पनि नेता तामाङले बताए।

अध्यक्ष वा दलको नेताले सडकमा बैठक डाक्यो भने त्यहीं बस्नुपर्छ : सांसद शेरबहादुर तामाङ
काठमाडौं। नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टी अध्यक्ष वा संसदीय दलको नेताले बोलाएको ठाउँमा बैठक हुने बताएका छन्। सडकमै बसौँ भनेर डाकिए त्यहीँ बस्नुपर्ने उनले बताए।

एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बैठक कहाँ बस्ने भन्ने महत्त्वपूर्ण नहुने स्पष्ट पारे।

पार्टीका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संसदीय दलको बैठक संसदीय दलकै कार्यालयमा हुनुपर्ने, प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा राख्न नहुने र पार्टी कमिटीको बैठक पनि पार्टी कार्यालय धुम्बाराहीमा हुनुपर्ने र बालुवाटारमा आयोजना गर्न नहुने माग राखेको बेला नेता तामाङले उक्त तर्क गरेका हुन्।

उनले दलको बैठकले पार्टीभित्र गुटगत वा समूहगत गतिविधि गर्नेहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको पनि बताए।

व्यक्तिको रूपमा गतिविधि गर्न मिल्ने तर समूहगत वा गुटगत गतिविधिलाई निरुत्साहित तुल्याउन स्पष्टीकरण सोध्ने निर्णय भएको बताएका हुन्।

स्पष्टीकरणको प्रक्रियाका लागि संसदीय दलको बोर्ड बैठक बसेर क–कसलाई स्पष्टीकरण सोध्ने टुङ्गो लाग्ने नेता तामाङको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्