सिफारिस

काठमाडौं। नेकपा एमालेको नेपाल-खनाल पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छ। यतिसम्म कि अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकदेखि पार्टी केन्द्रीय कमिटी बैठकमा नेपाल-खनालले बहिस्कार गर्दै आएको छ।

पार्टीमा समानान्तर गतिविधि गर्ने गरिको राजनीतिक प्रस्ताव बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाले पारितसमेत गरेर यो पक्ष अगाडि बढेको छ। तापनि यो पक्षका एकजना नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँगको ४८/४९ वर्षदेखिको मायापिरती एकै रातमा सिध्याउन नसकिने बताएका छन्। मतलव, पार्टी एकतालाई भंग गर्न नसकिने बताएका हुन्। बरु पार्टीलाई थप एकताबद्ध रूपमा अगाडि बढाउन सकिने बताए।

यो धारणा उनले उनी पक्षको युवा संघको आज काठमाडौंमा भएको भेलामा राखेका हुन्।

नेता नेपाल यसो भन्दै गर्दा उता बालुवाटारमा चलिरहेको पार्टी संसदीय दलको बैठकमा भने तीनजना सांसदहरू सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारलाई पठाएका थिए।

उनीहरूलाई संसदीय दलको बैठक र पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नसक्नुको कारण उल्लेखित पत्र पठाइएको थियो, जहाँ नेपाल-खनाल पक्षका ३८ जनाको सांसदको हस्ताक्षर रहेको छ र जुन पत्रमा पाँच-बुँदे असहमति उल्लेख छ।

नेपाल-खनाल पक्षको अध्यक्ष ओलीप्रति यस्तो छ असहमति–

"> पार्टी अध्यक्ष ओलीप्रति रुष्ट नेपाल-खनाल पक्षको यस्तो छ पाँच-बुँदे असहमति: Dekhapadhi असहमति पत्रमा ३८ जना सांसदको हस्ताक्षर रहेको छ।
• पार्टी बैठक पार्टी कार्यालयमा, दलको बैठक दलकै कार्यालयमा बस्नुपर्ने र पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा सञ्चालन गर्नुपर्ने लगायतका बुँदा छन्।

पार्टी अध्यक्ष ओलीप्रति रुष्ट नेपाल-खनाल पक्षको यस्तो छ पाँच-बुँदे असहमति

सिफारिस

प्रधानमन्त्री ओलीसँगको मायापिरती एकै रातमा कहाँ सिध्याउन सकिन्छ र? : माधव नेपाल

काठमाडौं। नेकपा एमालेको नेपाल-खनाल पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छ। यतिसम्म कि अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकदेखि पार्टी केन्द्रीय कमिटी बैठकमा नेपाल-खनालले बहिस्कार गर्दै आएको छ।

पार्टीमा समानान्तर गतिविधि गर्ने गरिको राजनीतिक प्रस्ताव बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाले पारितसमेत गरेर यो पक्ष अगाडि बढेको छ। तापनि यो पक्षका एकजना नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँगको ४८/४९ वर्षदेखिको मायापिरती एकै रातमा सिध्याउन नसकिने बताएका छन्। मतलव, पार्टी एकतालाई भंग गर्न नसकिने बताएका हुन्। बरु पार्टीलाई थप एकताबद्ध रूपमा अगाडि बढाउन सकिने बताए।

यो धारणा उनले उनी पक्षको युवा संघको आज काठमाडौंमा भएको भेलामा राखेका हुन्।

नेता नेपाल यसो भन्दै गर्दा उता बालुवाटारमा चलिरहेको पार्टी संसदीय दलको बैठकमा भने तीनजना सांसदहरू सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारलाई पठाएका थिए।

उनीहरूलाई संसदीय दलको बैठक र पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नसक्नुको कारण उल्लेखित पत्र पठाइएको थियो, जहाँ नेपाल-खनाल पक्षका ३८ जनाको सांसदको हस्ताक्षर रहेको छ र जुन पत्रमा पाँच-बुँदे असहमति उल्लेख छ।

नेपाल-खनाल पक्षको अध्यक्ष ओलीप्रति यस्तो छ असहमति–

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्