काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको दुई सय ६४ जना केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ।

महाधिवेशन कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवमा महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए। पार्टीको १० औँ महाधिवेशन आगामी २०७८ मंसिर ६ गतेदेखि १० गतेसम्म हुने भएको छ।

बैठकले पार्टीका अन्य पदाधिकारी र स्थायी कमिटीको भूमिकाबारे प्रस्ताव पेश गर्ने जिम्मवारी अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि गरेको छ। दुई सय ६४ जना महाधिवेशन आयोजक कमिटी सदस्यहरूको कार्यविभाजन पनि गरिने भएको छ।

संगठन विभाग प्रमुख विष्णु पौडेललाई कार्यविभाजनबारे प्रस्ताव तयार गर्न जिम्मेवारी दिएको प्रवक्ता ज्ञवालीले बताए। जनसंगठनहरूलाई थप व्यवस्थित गर्न जनसंगठन विभाग प्रमुखसमेत रहेका नेता टोपबहादुर रायमाझीको नेतृत्वमा तीन सदस्यीय कार्यदल पनि बैठकले गठन गरेको छ।

बैठकले प्रदेश कमिटी मातहतमा रहेको जिल्ला कमिटीहरूलाई जिल्ला संगठन कमिटीहरूमा रूपान्तरण गर्ने, तल्लो तहसम्मका सबै कमिटीहरूको अधिवेशन सम्पन्न गर्नेलगायतका जिम्मा प्रदेशहरूलाई दिने निर्णय पनि गरेको छ।

" /> काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको दुई सय ६४ जना केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ।

महाधिवेशन कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवमा महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए। पार्टीको १० औँ महाधिवेशन आगामी २०७८ मंसिर ६ गतेदेखि १० गतेसम्म हुने भएको छ।

बैठकले पार्टीका अन्य पदाधिकारी र स्थायी कमिटीको भूमिकाबारे प्रस्ताव पेश गर्ने जिम्मवारी अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि गरेको छ। दुई सय ६४ जना महाधिवेशन आयोजक कमिटी सदस्यहरूको कार्यविभाजन पनि गरिने भएको छ।

संगठन विभाग प्रमुख विष्णु पौडेललाई कार्यविभाजनबारे प्रस्ताव तयार गर्न जिम्मेवारी दिएको प्रवक्ता ज्ञवालीले बताए। जनसंगठनहरूलाई थप व्यवस्थित गर्न जनसंगठन विभाग प्रमुखसमेत रहेका नेता टोपबहादुर रायमाझीको नेतृत्वमा तीन सदस्यीय कार्यदल पनि बैठकले गठन गरेको छ।

बैठकले प्रदेश कमिटी मातहतमा रहेको जिल्ला कमिटीहरूलाई जिल्ला संगठन कमिटीहरूमा रूपान्तरण गर्ने, तल्लो तहसम्मका सबै कमिटीहरूको अधिवेशन सम्पन्न गर्नेलगायतका जिम्मा प्रदेशहरूलाई दिने निर्णय पनि गरेको छ।

"> नेकपा बैठक : २६४ केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजनाको जिम्मा: Dekhapadhi
नेकपा बैठक : २६४ केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजनाको जिम्मा
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको दुई सय ६४ जना केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ।

महाधिवेशन कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवमा महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए। पार्टीको १० औँ महाधिवेशन आगामी २०७८ मंसिर ६ गतेदेखि १० गतेसम्म हुने भएको छ।

बैठकले पार्टीका अन्य पदाधिकारी र स्थायी कमिटीको भूमिकाबारे प्रस्ताव पेश गर्ने जिम्मवारी अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि गरेको छ। दुई सय ६४ जना महाधिवेशन आयोजक कमिटी सदस्यहरूको कार्यविभाजन पनि गरिने भएको छ।

संगठन विभाग प्रमुख विष्णु पौडेललाई कार्यविभाजनबारे प्रस्ताव तयार गर्न जिम्मेवारी दिएको प्रवक्ता ज्ञवालीले बताए। जनसंगठनहरूलाई थप व्यवस्थित गर्न जनसंगठन विभाग प्रमुखसमेत रहेका नेता टोपबहादुर रायमाझीको नेतृत्वमा तीन सदस्यीय कार्यदल पनि बैठकले गठन गरेको छ।

बैठकले प्रदेश कमिटी मातहतमा रहेको जिल्ला कमिटीहरूलाई जिल्ला संगठन कमिटीहरूमा रूपान्तरण गर्ने, तल्लो तहसम्मका सबै कमिटीहरूको अधिवेशन सम्पन्न गर्नेलगायतका जिम्मा प्रदेशहरूलाई दिने निर्णय पनि गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्