काठमाडौं। नेकपा एमालेको आजको केन्द्रीय कमिटी बैठकले फागुन २३ गतेयताका गुटगत गतिविधि क्षम्य नहुने निष्कर्ष निकालेको छ।
पार्टीलाई कमजोर बनाउने, विभाजन गर्न खोज्ने, कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जगाउने, पार्टी नेतृत्वलाई विस्थापित गर्न प्रयास गर्नेलगायतका गतिविधिलाई कुनै हालतमा क्षमा दिन नसकिने आज बसेको बैठकले निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले फागुन २३ गतेपछि नेकपा एमाले एक भएपछि गुटगत भेला नगर्न निर्देशन पार्टी अध्यक्षले दिँदा पनि अटेर गर्दै भेला गर्नुलाई गम्भीर रूपमा भेलाले समीक्षा गरेको बताए। सोहीअनुसार नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए। उनीहरूले आत्मसमीक्षा गरेर आत्मलोचना गरे पार्टीले स्वागत गर्ने बैठकपछि पत्रकारहरूसँग भने।
अध्यक्ष ओलीले पनि बैठकमा आन्दोलनको नाममा नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राजनीतिक संकट उत्पन्न गराउने, कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्न खोज्ने, पार्टीलाई विभाजन गर्न खोजेको बताएको प्रवक्ता ज्ञवालीले बताए।
उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी नेता, कार्यकर्ता र जनताको बलमा नेपाल-खनाल पक्षबाट भएको प्रयासहरूलाई परास्त गर्न सकिएको बताएका थिए।

गुटगत गतिविधि क्षम्य नहुने : नेकपा एमाले बैठक

सिफारिस

बैठक माधव नेपाल र सुरेन्द्र पाण्डेद्वारा बहिस्कार, पाँच नेतालाई स्पष्टीकरण सोधिने

काठमाडौं। नेकपा एमालेको आजको केन्द्रीय कमिटी बैठकले फागुन २३ गतेयताका गुटगत गतिविधि क्षम्य नहुने निष्कर्ष निकालेको छ।

पार्टीलाई कमजोर बनाउने, विभाजन गर्न खोज्ने, कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जगाउने, पार्टी नेतृत्वलाई विस्थापित गर्न प्रयास गर्नेलगायतका गतिविधिलाई कुनै हालतमा क्षमा दिन नसकिने आज बसेको बैठकले निष्कर्ष निकालेको हो।

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले फागुन २३ गतेपछि नेकपा एमाले एक भएपछि गुटगत भेला नगर्न निर्देशन पार्टी अध्यक्षले दिँदा पनि अटेर गर्दै भेला गर्नुलाई गम्भीर रूपमा भेलाले समीक्षा गरेको बताए। सोहीअनुसार नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए। उनीहरूले आत्मसमीक्षा गरेर आत्मलोचना गरे पार्टीले स्वागत गर्ने बैठकपछि पत्रकारहरूसँग भने।

अध्यक्ष ओलीले पनि बैठकमा आन्दोलनको नाममा नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राजनीतिक संकट उत्पन्न गराउने, कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्न खोज्ने, पार्टीलाई विभाजन गर्न खोजेको बताएको प्रवक्ता ज्ञवालीले बताए।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी नेता, कार्यकर्ता र जनताको बलमा नेपाल-खनाल पक्षबाट भएको प्रयासहरूलाई परास्त गर्न सकिएको बताएका थिए।

सिफारिस

नेकपा बैठक : २६४ केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजनाको जिम्मा