सिफारिस

काठमाडौं। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले ब्युँतिए पनि गुटगत गतिविधि जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र नेताहरू माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल अर्थात् नेपाल-खनाल पक्षबीच राजनीतिक रूपमा पानी बाराबारको स्थिति छ।

पार्टीमा राजनीतिक सम्बन्ध बिग्रिएको छ। एक पक्ष अर्काविरुद्ध आक्रामक रूपमा प्रस्तुत पनि हुँदै आएको छ।

आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भने पार्टीमा गुटगत गतिविधिलाई परास्त गर्न भन्दै गुटगत गतविधि गरेको निष्कर्षसहित नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले “स्पष्टीकरण सोधिने भएको छ, उहाँहरूले चित्तबुझ्दो जवाफ कसरी दिनुहुन्छ? त्यसमा अगाडिको कदम निर्भर हुन्छ” भनेका छन्।

बाँकी नेता तथा सांसदहरूलाई भने आत्मसमीक्षाका साथ पार्टीको काममा क्रियाशील हुँदा सोहीअनुसार जिम्मेवारी दिने तयारी भएको छ। यी कदमहरू पार्टीलाई एकताबद्ध बनाउन चाल्न लागिएको ज्ञवालीको भनाइ छ।

सिफारिस
सिफारिस

उनले गुटगत गतिविधि गर्नेहरूविरुद्ध पार्टीको विधान आकर्षित हुने र पार्टीलाई गुटहरूको संयुक्त मोर्चा नबनाउन अध्यक्ष ओलीकै भाषामा गुटबन्दीलाई ‘नो इन्ट्री’ हुने बताए।

"> एमालेमा गुटबन्दी ‘नो इन्ट्री’: Dekhapadhi
एमालेमा गुटबन्दी ‘नो इन्ट्री’

सिफारिस

गुटगत गतिविधि क्षम्य नहुने : नेकपा एमाले बैठक

काठमाडौं। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले ब्युँतिए पनि गुटगत गतिविधि जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र नेताहरू माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल अर्थात् नेपाल-खनाल पक्षबीच राजनीतिक रूपमा पानी बाराबारको स्थिति छ।

पार्टीमा राजनीतिक सम्बन्ध बिग्रिएको छ। एक पक्ष अर्काविरुद्ध आक्रामक रूपमा प्रस्तुत पनि हुँदै आएको छ।

आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भने पार्टीमा गुटगत गतिविधिलाई परास्त गर्न भन्दै गुटगत गतविधि गरेको निष्कर्षसहित नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले “स्पष्टीकरण सोधिने भएको छ, उहाँहरूले चित्तबुझ्दो जवाफ कसरी दिनुहुन्छ? त्यसमा अगाडिको कदम निर्भर हुन्छ” भनेका छन्।

बाँकी नेता तथा सांसदहरूलाई भने आत्मसमीक्षाका साथ पार्टीको काममा क्रियाशील हुँदा सोहीअनुसार जिम्मेवारी दिने तयारी भएको छ। यी कदमहरू पार्टीलाई एकताबद्ध बनाउन चाल्न लागिएको ज्ञवालीको भनाइ छ।

सिफारिस

प्रधानमन्त्री ओली आक्रमक : नेपाल–खनालमाथि कारबाही हुनसक्ने

सिफारिस

नेकपा बैठक : २६४ केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजनाको जिम्मा

उनले गुटगत गतिविधि गर्नेहरूविरुद्ध पार्टीको विधान आकर्षित हुने र पार्टीलाई गुटहरूको संयुक्त मोर्चा नबनाउन अध्यक्ष ओलीकै भाषामा गुटबन्दीलाई ‘नो इन्ट्री’ हुने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्