काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा हिटलर जन्मिदै गरेको टिप्पणी गरेका छन् ।
ट्विटरमा उनले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ–‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिन किनकि म यहुदी थिइन...अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही बाँकी थिएन !’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ । उनले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !’
" />

">
को हुन् बाबुरामले देखेको नेपाली हिटलर ? : Dekhapadhi
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा हिटलर जन्मिदै गरेको टिप्पणी गरेका छन् ।
">
को हुन् बाबुरामले देखेको नेपाली हिटलर ?
<p style="text-align: justify;">काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा हिटलर जन्मिदै गरेको टिप्पणी गरेका छन् ।</p>
<p style="text-align: justify;">ट्विटरमा उनले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ–‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिन किनकि म यहुदी थिइन...अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही बाँकी थिएन !’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ । उनले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !’ <br />
</p>