काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न र समाजवादको लागि विशाल अभियान सञ्चालन गर्न एकता गरेको स्पष्ट पारे।
नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आज आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न भने एकता नगरेको बताए।
" />

">
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न एमालेसँग एकता गरेको थिएँ : प्रचण्ड: Dekhapadhi
एमालेसँग पार्टी एकता गरेर गल्ती गरेको थिइनँ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न एकता गरेको होइन।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न एमालेसँग एकता गरेको थिएँ : प्रचण्ड
<p style="text-align: justify;">काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न र समाजवादको लागि विशाल अभियान सञ्चालन गर्न एकता गरेको स्पष्ट पारे।</p>
<p style="text-align: justify;">नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आज आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न भने एकता नगरेको बताए।</p>