सत्य निरुपण आयोगका सचिवलाई कानुन मन्त्रालयमा सरुवा
<p style="text-align: justify;">काठमाडौं। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको रूपमा सरुवा गरेको छ। </p>
<p style="text-align: justify;">सापकोटाको सरुवापछि रिक्त रहेको आयोगको सचिवमा न्याय सेवाका सहसचिव तोयानाथ अधिकारीलाई सरुवा गर्ने निर्णय गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्