काठमाडौँ। पञ्चायती शासनविरोधी आन्दोलनमा सहभागी भएका कारण तत्कालीन सरकार पक्षबाट हत्या गरिएका झापाका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई शहीद घोषणा गरिएको छ। डाँगी झापाको विर्तामोड नगरपालिका–९ र प्रधान बुद्धशान्ति गाउँपालिका–१ का हुन्।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद्को बैठकको यस निर्णय सार्वजनिक गरेका हुन्।

" /> काठमाडौँ। पञ्चायती शासनविरोधी आन्दोलनमा सहभागी भएका कारण तत्कालीन सरकार पक्षबाट हत्या गरिएका झापाका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई शहीद घोषणा गरिएको छ। डाँगी झापाको विर्तामोड नगरपालिका–९ र प्रधान बुद्धशान्ति गाउँपालिका–१ का हुन्।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद्को बैठकको यस निर्णय सार्वजनिक गरेका हुन्।

"> पञ्चायत विरोधी आन्दोलमा मारिएका डाँगी र प्रधानलाई शहीद घोषणा: Dekhapadhi
पञ्चायत विरोधी आन्दोलमा मारिएका डाँगी र प्रधानलाई शहीद घोषणा <p style="text-align: justify;">काठमाडौँ। पञ्चायती शासनविरोधी आन्दोलनमा सहभागी भएका कारण तत्कालीन सरकार पक्षबाट हत्या गरिएका झापाका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई शहीद घोषणा गरिएको छ। डाँगी झापाको विर्तामोड नगरपालिका&ndash;९ र प्रधान बुद्धशान्ति गाउँपालिका&ndash;१ का हुन्।</p> <p style="text-align: justify;">सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद्को बैठकको यस निर्णय सार्वजनिक गरेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्