काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको यही चैत ९ गतेदेखि १० गतेसम्म बंगलादेशमा हुने राजकीय भ्रमणका लागि मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमितको निमन्त्रणमा राष्ट्रपति भण्डारी बंगलादेश जाने भएका हुन्। 

भ्रमणको क्रममा संस्कृति, पर्यटन, कृषि तथा पशुपंक्षीमा प्रयोग हुने विषादिसँगै रेलवे, बन्दरगाह, सडकलाई नेपालसँग जोड्ने र विधुत खरिदबारे भइरहेको पहलको विषयमा छलफल हुने भएको छ।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको यही चैत ९ गतेदेखि १० गतेसम्म बंगलादेशमा हुने राजकीय भ्रमणका लागि मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमितको निमन्त्रणमा राष्ट्रपति भण्डारी बंगलादेश जाने भएका हुन्। 

भ्रमणको क्रममा संस्कृति, पर्यटन, कृषि तथा पशुपंक्षीमा प्रयोग हुने विषादिसँगै रेलवे, बन्दरगाह, सडकलाई नेपालसँग जोड्ने र विधुत खरिदबारे भइरहेको पहलको विषयमा छलफल हुने भएको छ।

"> राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका लागि सरकारको अनुमति : Dekhapadhi
राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका लागि सरकारको अनुमति  <p style="text-align: justify;">काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको यही चैत ९ गतेदेखि १० गतेसम्म बंगलादेशमा हुने राजकीय भ्रमणका लागि मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्ने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमितको निमन्त्रणमा राष्ट्रपति भण्डारी बंगलादेश जाने भएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">भ्रमणको क्रममा संस्कृति, पर्यटन, कृषि तथा पशुपंक्षीमा प्रयोग हुने विषादिसँगै रेलवे, बन्दरगाह, सडकलाई नेपालसँग जोड्ने र विधुत खरिदबारे भइरहेको पहलको विषयमा छलफल हुने भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्