काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

शीतलनिवासमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेका थिए। 

पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामापछि बडाललाई नियुक्त गरिएको हो।

रासस

" /> काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

शीतलनिवासमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेका थिए। 

पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामापछि बडाललाई नियुक्त गरिएको हो।

रासस

"> नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण: Dekhapadhi
नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण <p style="text-align: justify;">काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।&nbsp;</p> <p style="text-align: justify;">शीतलनिवासमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामापछि बडाललाई नियुक्त गरिएको हो।</p> <p style="text-align: right;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्