माधव नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र
<p>काठमाडौं। नेकपा एमालेका चार जना नेतालाई स्पष्टीकरण पत्र पार्टी केन्द्रीय कार्यालयले पठाएको छ।</p>
<p>कार्यालय सचिव ईश्वरी रिजालले घरघरमै पुगेर आज बिहान स्पष्टीकरण पत्र बुझाएको बताए।</p>
<p>शनिबारको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्