काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालबालिकासम्बन्धी १० वर्षे रणनीति’ बारे अन्तरक्रिया गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताएका छन्। 

देशका बिभिन्न क्षेत्रका बालबालिकासँग उनले आज अन्तरक्रिया गरेका थिए। 

नवप्रतिभाहरूको संरक्षण र विकासमा बालबालिकाहरूका गहन सुझावहरू महत्त्वपूर्ण हुने उनले बताए। 

“देशका विभिन्न क्षेत्रका भाइबहिनीहरुसँग बालबालिकासम्बन्धी १० वर्षे रणनीतिबारे अन्तरक्रिया गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ,” प्रधानमन्त्री ओलीले भने। 

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालबालिकासम्बन्धी १० वर्षे रणनीति’ बारे अन्तरक्रिया गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताएका छन्। 

देशका बिभिन्न क्षेत्रका बालबालिकासँग उनले आज अन्तरक्रिया गरेका थिए। 

नवप्रतिभाहरूको संरक्षण र विकासमा बालबालिकाहरूका गहन सुझावहरू महत्त्वपूर्ण हुने उनले बताए। 

“देशका विभिन्न क्षेत्रका भाइबहिनीहरुसँग बालबालिकासम्बन्धी १० वर्षे रणनीतिबारे अन्तरक्रिया गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ,” प्रधानमन्त्री ओलीले भने। 

"> बालबालिकासँग अन्तरक्रिया गर्न पाउँदा प्रधानमन्त्री खुसी: Dekhapadhi
बालबालिकासँग अन्तरक्रिया गर्न पाउँदा प्रधानमन्त्री खुसी <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले &lsquo;बालबालिकासम्बन्धी १० वर्षे रणनीति&rsquo; बारे अन्तरक्रिया गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">देशका बिभिन्न क्षेत्रका बालबालिकासँग उनले आज अन्तरक्रिया गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">नवप्रतिभाहरूको संरक्षण र विकासमा बालबालिकाहरूका गहन सुझावहरू महत्त्वपूर्ण हुने उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;देशका विभिन्न क्षेत्रका भाइबहिनीहरुसँग बालबालिकासम्बन्धी १० वर्षे रणनीतिबारे अन्तरक्रिया गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ,&rdquo; प्रधानमन्त्री ओलीले भने।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्