काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार एकजनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३० ठँहिटी घर भई ललितपुर महानगरपालिका-१५ नखिपोट बस्ने पूर्ण लामा रहेका छन्। 

उच्च अदालत पाटनको २०७७ मंसिर ७ गते उनलाई १५ दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए। 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट उनलाई पक्राउ गरेको हो। 

" /> काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार एकजनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३० ठँहिटी घर भई ललितपुर महानगरपालिका-१५ नखिपोट बस्ने पूर्ण लामा रहेका छन्। 

उच्च अदालत पाटनको २०७७ मंसिर ७ गते उनलाई १५ दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए। 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट उनलाई पक्राउ गरेको हो। 

"> बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार एकजनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३० ठँहिटी घर भई ललितपुर महानगरपालिका-१५ नखिपोट बस्ने पूर्ण लामा रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उच्च अदालत पाटनको २०७७ मंसिर ७ गते उनलाई १५ दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट उनलाई पक्राउ गरेको हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्