काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरणको स्थितबारे छलफल भएको छ। 

कांग्रेसको १४ औँ महाधिवेशनको कार्य तालिकाअनुसार भोलिसम्ममा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सक्नुपर्ने कार्यसूची छ तर केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखकले बताएअनुसार ४ लाखको पनि नवीकरण भएको छैन।

" /> काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरणको स्थितबारे छलफल भएको छ। 

कांग्रेसको १४ औँ महाधिवेशनको कार्य तालिकाअनुसार भोलिसम्ममा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सक्नुपर्ने कार्यसूची छ तर केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखकले बताएअनुसार ४ लाखको पनि नवीकरण भएको छैन।

"> कांग्रेस पदाधिकारी बैठक सम्पन्न: Dekhapadhi
कांग्रेस पदाधिकारी बैठक सम्पन्न <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरणको स्थितबारे छलफल भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कांग्रेसको १४ औँ महाधिवेशनको कार्य तालिकाअनुसार भोलिसम्ममा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सक्नुपर्ने कार्यसूची छ तर केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखकले बताएअनुसार ४ लाखको पनि नवीकरण भएको छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्