काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रेखा शर्माकी आमा पार्वती पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
आज एक ट्वीट गर्दै अध्यक्ष प्रचण्डले पौडेलको निधनको खबरले दुःखी भएको भन्दै समवेदना प्रकट गरेका छन्।
शर्माको आमा पौडेलको ७४ वर्षको उमेरमा निधन भएको छ।
" />
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रेखा शर्माकी आमा पार्वती पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
आज एक ट्वीट गर्दै अध्यक्ष प्रचण्डले पौडेलको निधनको खबरले दुःखी भएको भन्दै समवेदना प्रकट गरेका छन्।
मातृशोक परेकी पूर्वमन्त्री शर्मालाई प्रचण्डद्वारा समवेदना
<p style="text-align: justify;">काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रेखा शर्माकी आमा पार्वती पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।</p>
<p style="text-align: justify;">आज एक ट्वीट गर्दै अध्यक्ष प्रचण्डले पौडेलको निधनको खबरले दुःखी भएको भन्दै समवेदना प्रकट गरेका छन्। </p>
<p style="text-align: justify;">शर्माको आमा पौडेलको ७४ वर्षको उमेरमा निधन भएको छ।</p>