नेपाल बंगलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर
<p>काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल बंगलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।</p>
<p>हस्ताक्षर भएका समझदारीपत्रमा पर्यटन सम्बन्धि सहयोग, सरसफाइ सम्बन्धी सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम र रोहनपुर–सिङबाद रेल मार्गलाई थप पारबहन मार्गको प्रयोग गर्ने सम्बन्धी लेटर अफ एक्सचेञ्ज रहेका छन् ।</p>
<p>दुबै देशका राष्ट्रपतिको उपस्थितमा ती समझदारीपत्रमा दुबै देशका अधिकारीले हस्ताक्षर गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्