राजश्व परामर्श समितिका पदाधिकारीसँग परिसंघको छलफल
<p>काठमाडौं। नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने बताएको छ।</p>
<p>परिसंघले अभियान अन्तर्गत राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र समितिका सदस्यसचिव भूमिराम शर्मासँग छलफल गरेको छ।</p>
<p>त्यसक्रममा परिसंघले छलफलको माध्यमबाटनै अभियानलाई व्यापक बनाउने लक्ष्य बनाएको अध्यक्ष शतिसकुमार मोरले बताए।</p>
<p>यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याउने र स्वदेशी उत्पादनमा गर्व गर्ने परिसंघको बुझाई छ।</p>
प्रतिक्रिया दिनुहोस्