सांसद अधिकारीको सभामुखलाई प्रश्न– तपाईँ निर्वाचित हुँदा नेकपा थियो, अब सम्झौता कसको भन्ने? <p>काठमाडौँ। सांसद खगराज अधिकारीले सभामुख अग्नि सापकोटासमक्ष नैतिकताको प्रश्न उठाएका छन्।&nbsp;</p> <p>आज प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकारीले भने, &ldquo;तपाईँ निर्वाचित हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय सम्झौता कसको भन्ने? अनि नैतिकता कसले कसलाई सिकाउने?&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्