सांसद उमा रेग्मीको सरकारलाई प्रश्न– कहिले पत्ता लगाउने निर्मला पन्तको हत्यारा? <p>काठमाडौँ। सांसद उमा रेग्मीले देशमा देशमा हत्या, हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा सरकारप्रति आक्रोश व्यक्त गरेकी छिन्।&nbsp;</p> <p>&ldquo;हत्या हिंसा र बलात्कारको बिगबिगी छ। दिनकै छजना महिला तथा किशोरीहरूको बलात्कार गरी हत्या भइरहेको छ,&rdquo; आज प्रतिनिधिसभामा उनले भनिन्, &ldquo;निर्मला पन्तको हत्यारा पत्ता लागेको छैन, कहिले पत्ता लगाउने हो सरकारले?&rdquo;&nbsp;</p> <p>यस्ता गम्भीर सवाल पनि सरकारको प्राथमिकतामा नपरेकोमा उनले दुःख व्यक्त गरिन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्