काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुई-दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन्। 

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा सोमबार त्यहाँ पुगेकी थिइन्।

रासस

" /> काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुई-दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन्। 

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा सोमबार त्यहाँ पुगेकी थिइन्।

रासस

"> राष्ट्रपति भण्डारी स्वदेश फिर्ता: Dekhapadhi राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई-दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन्। 
  • राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा सोमबार त्यहाँ पुगेकी थिइन्।
  • ">
    राष्ट्रपति भण्डारी स्वदेश फिर्ता <p style="text-align: justify;">काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुई-दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.&nbsp;वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए।</p> <p style="text-align: justify;">राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा सोमबार त्यहाँ पुगेकी थिइन्।</p> <p style="text-align: right;"><em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्