काठमाडौं। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले काठमाडौंमा चारवटा मागसहित आन्दोलन थालेको छ।

कैलालीको टीकापुर घटनाको समाधान राजनीतिक सहमतिबाट गरिनुपर्ने र संघर्ष समितिका संयोजक धनिराम चौधरी, सांसद रेशमलाल चौधरी, लक्ष्मण थारुसँगै अन्य नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्नुपर्ने माग समितिको छ।

थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहीद घोषणा र जनसङ्ख्याको आधारमा लोकसेवा आयोगलगायत राज्यका निकायहरूमा आरक्षणको व्यवस्था गरिनुपर्ने पनि समितिको माग छ।

" /> काठमाडौं। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले काठमाडौंमा चारवटा मागसहित आन्दोलन थालेको छ।

कैलालीको टीकापुर घटनाको समाधान राजनीतिक सहमतिबाट गरिनुपर्ने र संघर्ष समितिका संयोजक धनिराम चौधरी, सांसद रेशमलाल चौधरी, लक्ष्मण थारुसँगै अन्य नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्नुपर्ने माग समितिको छ।

थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहीद घोषणा र जनसङ्ख्याको आधारमा लोकसेवा आयोगलगायत राज्यका निकायहरूमा आरक्षणको व्यवस्था गरिनुपर्ने पनि समितिको माग छ।

"> चार माग राखेर आन्दोलनमा थरुहट: Dekhapadhi
चार माग राखेर आन्दोलनमा थरुहट <p style="text-align: justify;">काठमाडौं। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले काठमाडौंमा चारवटा मागसहित आन्दोलन थालेको छ।</p> <p style="text-align: justify;">कैलालीको टीकापुर घटनाको समाधान राजनीतिक सहमतिबाट गरिनुपर्ने र संघर्ष समितिका संयोजक धनिराम चौधरी, सांसद रेशमलाल चौधरी, लक्ष्मण थारुसँगै अन्य नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्नुपर्ने माग समितिको छ।</p> <p style="text-align: justify;">थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहीद घोषणा र जनसङ्ख्याको आधारमा लोकसेवा आयोगलगायत राज्यका निकायहरूमा आरक्षणको व्यवस्था गरिनुपर्ने पनि समितिको माग छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्