काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत थारू कल्याणकारिणी सभाअन्तर्गतको थरुहट/थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताका लागि टोली गठन गर्न आग्रह गरेका छन्।
सरकारले पनि वार्ता टोली गठन गर्ने बताए। आज माइतीघर पुगेर मन्त्री थापाले समितिको मागप्रति सरकार गम्भीर रहेको भन्दै उठाएका मागहरूको सम्बोधनका लागि वार्ता र संवाद गर्न आवश्यक रहेको बताए।
समितिले सांसद रेशमलाल चौधरीलगायतलाई रिहा गर्न माग गरेको छ।
" />

आन्दोलनरत थरुहट समितिलाई गृहमन्त्रीको आग्रह – वार्ता गरौं
<p style="text-align: justify;">काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत थारू कल्याणकारिणी सभाअन्तर्गतको थरुहट/थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताका लागि टोली गठन गर्न आग्रह गरेका छन्।</p>
<p style="text-align: justify;">सरकारले पनि वार्ता टोली गठन गर्ने बताए। आज माइतीघर पुगेर मन्त्री थापाले समितिको मागप्रति सरकार गम्भीर रहेको भन्दै उठाएका मागहरूको सम्बोधनका लागि वार्ता र संवाद गर्न आवश्यक रहेको बताए।</p>
<p style="text-align: justify;">समितिले सांसद रेशमलाल चौधरीलगायतलाई रिहा गर्न माग गरेको छ।</p>