काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ।
दिउँसो तीन बजे बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए।
दलको बैठकमा नेता माधवकुमार नेपाल पक्ष सांसदहरू जाने कि नजाने भन्ने टुङ्गो लाग्न बाँकी छ। यसअघिका बैठकहरूमा भने उनीहरू गएका थिएनन्।
" />

">
तीन बजे बस्दै एमाले संसदीय दलको बैठक: Dekhapadhi
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ।
">
तीन बजे बस्दै एमाले संसदीय दलको बैठक
<p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ।</p>
<p style="text-align: justify;">दिउँसो तीन बजे बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए।</p>
<p style="text-align: justify;">दलको बैठकमा नेता माधवकुमार नेपाल पक्ष सांसदहरू जाने कि नजाने भन्ने टुङ्गो लाग्न बाँकी छ। यसअघिका बैठकहरूमा भने उनीहरू गएका थिएनन्।</p>