काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कठोर कदम चाल्ने भएका छन्। उनले नेता माधवकुमार नेपाल र भीम रावल कारबाहीयोग्य समेत भनेका छन्।
पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट कारबाहीसम्बन्धी निर्णय गरिने बताए।
उनले फागुन २९ गते, चैत ५ र ७ गतेको निर्णयहरूबाट पछि नहटिने पनि बताए।
" />

">
माधवकुमार नेपाल र भीम रावललाई कारबाही गर्ने ओलीको चेतावनी: Dekhapadhi
माधवकुमार नेपाल र भीम रावललाई कारबाही गर्ने ओलीको चेतावनी
<p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कठोर कदम चाल्ने भएका छन्। उनले नेता माधवकुमार नेपाल र भीम रावल कारबाहीयोग्य समेत भनेका छन्।</p>
<p style="text-align: justify;">पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट कारबाहीसम्बन्धी निर्णय गरिने बताए।</p>
<p style="text-align: justify;">उनले फागुन २९ गते, चैत ५ र ७ गतेको निर्णयहरूबाट पछि नहटिने पनि बताए। </p>