काठमाडौं। एमाले नेता योगेशकुमार भट्टराईले आफूसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र गोकर्ण विष्टले विगतका तीता मिठा कुराहरू बिर्सिनुपर्ने पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग राखेको बताएका छन्।

त्यसको सुरुवात अध्यक्ष ओलीले नै गर्नुपर्ने कुरा पनि राखिएको बताए।

ओलीले भने आज नयाँ घटना घटेको र पार्टी एकताको पक्षमा रहेको बताएको नेता भट्टराईले उल्लेख गरे।

" /> काठमाडौं। एमाले नेता योगेशकुमार भट्टराईले आफूसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र गोकर्ण विष्टले विगतका तीता मिठा कुराहरू बिर्सिनुपर्ने पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग राखेको बताएका छन्।

त्यसको सुरुवात अध्यक्ष ओलीले नै गर्नुपर्ने कुरा पनि राखिएको बताए।

ओलीले भने आज नयाँ घटना घटेको र पार्टी एकताको पक्षमा रहेको बताएको नेता भट्टराईले उल्लेख गरे।

"> अध्यक्ष ओलीलाई विगतका कुरा बिर्सौँ भन्यौँ : योगेश भट्टराई: Dekhapadhi
अध्यक्ष ओलीलाई विगतका कुरा बिर्सौँ भन्यौँ : योगेश भट्टराई <p style="text-align: justify;">काठमाडौं। एमाले नेता योगेशकुमार भट्टराईले आफूसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र गोकर्ण विष्टले विगतका तीता मिठा कुराहरू बिर्सिनुपर्ने पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग राखेको बताएका छन्।</p> <p style="text-align: justify;">त्यसको सुरुवात अध्यक्ष ओलीले नै गर्नुपर्ने कुरा पनि राखिएको बताए।</p> <p style="text-align: justify;">ओलीले भने आज नयाँ घटना घटेको र पार्टी एकताको पक्षमा रहेको बताएको नेता भट्टराईले उल्लेख गरे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्