काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएको खबरले दुःख लागेको बताएका छन्।
दिवङ्गत जोशीको निधनप्रति उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज बिहान ट्वीट गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरे।
फागुनको १४ गते जोशीलाई मस्तिष्कघात भएको थियो। उपचारको क्रममा गएराति उनको नर्भिक अस्पतालमा निधन भएको हो।
" />

">
जोशीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त: Dekhapadhi
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएको खबरले दुःख लागेको बताएका छन्।
">
जोशीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त
<p style="text-align: justify;">काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएको खबरले दुःख लागेको बताएका छन्।</p>
<p style="text-align: justify;">दिवङ्गत जोशीको निधनप्रति उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज बिहान ट्वीट गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरे।</p>
<p style="text-align: justify;">फागुनको १४ गते जोशीलाई मस्तिष्कघात भएको थियो। उपचारको क्रममा गएराति उनको नर्भिक अस्पतालमा निधन भएको हो।</p>