निधनपछि चर्चामा किन नवीन्द्रराज जोशी ?
<p style="text-align: justify;">काठमाडौं। निधनपछि पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले गरेका एउटा कामको चर्चा अधिक भइरहेको छ।</p>
<p style="text-align: justify;">त्यो हो, नेपाल औषधी लिमिटेडको पुनर्जीवन। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जोशी २०७३ भदौ १० गते उद्योगमन्त्री भएका थिए।</p>
<p style="text-align: justify;">जतिबेला औषधी लिमिटेड मृत अवस्थामा थियो। उनै जोशीले औषधि लिमिटेडलाई पुनर्जीवन दिए।</p>
<p style="text-align: justify;">जसको विरोध औषधि उद्योगीहरूबाट भएको थियो। हाल निकै सस्तोमा लिमिटेडले सिटामोल, जीवनजललगायतका औषधि उत्पादन गर्दै आएको छ। </p>