काठमाडौं। सात भदौ २०७२ मा भएको कैलालीको टीकापुर घटनामा रेशमलाल चौधरी जिल्ला र उच्च अदालतबाट दोषी ठहर भइसकेका छन्।

उनी कारागारमा छन्। तर उनको रिहाइको माग थरुहट संघर्ष समिति र जसपाले गर्दै आएका छन्।

समितिको मागमा सरकार सकारात्मक रहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले वार्ता टोली गठन गर्न आग्रह गरेका थिए।

सोहीअनुसार समितिले दोषी ठहरिएका रेशमलालकै नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

" /> काठमाडौं। सात भदौ २०७२ मा भएको कैलालीको टीकापुर घटनामा रेशमलाल चौधरी जिल्ला र उच्च अदालतबाट दोषी ठहर भइसकेका छन्।

उनी कारागारमा छन्। तर उनको रिहाइको माग थरुहट संघर्ष समिति र जसपाले गर्दै आएका छन्।

समितिको मागमा सरकार सकारात्मक रहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले वार्ता टोली गठन गर्न आग्रह गरेका थिए।

सोहीअनुसार समितिले दोषी ठहरिएका रेशमलालकै नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

"> आपराधिक घटनाको दोषी नै वार्ता टोली संयोजक : Dekhapadhi सात भदौ २०७२ मा भएको कैलालीको टीकापुर घटनामा रेशमलाल चौधरी जिल्ला र उच्च अदालतबाट दोषी ठहर भइसकेका छन्। ">
आपराधिक घटनाको दोषी नै वार्ता टोली संयोजक  <p style="text-align: justify;">काठमाडौं। सात भदौ २०७२ मा भएको कैलालीको टीकापुर घटनामा रेशमलाल चौधरी जिल्ला र उच्च अदालतबाट दोषी ठहर भइसकेका छन्।</p> <p style="text-align: justify;">उनी कारागारमा छन्। तर उनको रिहाइको माग थरुहट संघर्ष समिति र जसपाले गर्दै आएका छन्।</p> <p style="text-align: justify;">समितिको मागमा सरकार सकारात्मक रहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले वार्ता टोली गठन गर्न आग्रह गरेका थिए।</p> <p style="text-align: justify;">सोहीअनुसार समितिले दोषी ठहरिएका रेशमलालकै नेतृत्वमा वार्ता टोली गठन गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्