दोषी नै वार्ता टोली संयोजक बनेकोमा विरोध
<p style="text-align: justify;">काठमाडौं। दुई तहको अदालतबाट जन्मकैदको फैसला भएका रेशमलाल चौधरीको रिहाइका लागि उनकै संयोजकत्वमा वार्ता टोली गठनको घटनाले चकित तुल्याएको छ।</p>
<p style="text-align: justify;">अपराधशास्त्री डा.कुन्साङ योञ्जनले कानुनी दृष्टिले अमिल्दो देखिएपनि ‘पोलिटिकल म्याटर’ भएको बताउँछन्।</p>
<p style="text-align: justify;">“नहुनुपर्ने जे हो, त्यही भइदिन्छ। गृहमन्त्री स्वयम् दोषी छुटाउनुपर्ने आन्दोलनमा पुग्छन्। जे होस्, पोलिटिकल म्याटर हो”, उनले भने। </p>
<p style="text-align: justify;">थरुहट संघर्ष समितिले चौधरीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।</p>