माधव पक्षको बैठक कालिमाटीमा <p>काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण कारबाहीयोग्य भनेपछि नेता माधवकुमार नेपाल पक्षको बैठक कालिमाटीमा बसिरहेको छ।<br /> नेता ठाकुर गैरेका अनुसार पार्टीलाई एकताबद्ध कसरी गर्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित छ। बैठक हिजो पनि बसेको थियो।&nbsp;<br /> नेपाल पक्षमा पार्टी विभाजन कि एकता भन्नेमा मतभिन्नता छ। योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत पार्टी एकताको पक्षमा छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्