पीडित–पीडित मिल्नुपर्ने प्रचण्ड भनाइ <p>काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; ले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पीडित&ndash;पीडितहरूको मोर्चा बनाउनुपर्ने बताएका छन्। जनाधिकारका लागि लड्दा आफ्नो टाउकोमा मुद्दा रहेको उनले स्मरण गरे। &lsquo;&lsquo;थुप्रै सहयोद्धाहरू अहिले पनि जेलमा रहेकोले पीडितहरू मिल्नुपर्छ,&rsquo;&rsquo; प्रज्ञा डबलीमा उनले भने, &ldquo;तपाईं मात्रै पीडित होइन, म पनि पीडित छु, मेरो टाउकोमा थुप्रै मुद्दा छन्। पीडित&ndash;पीडित मिलेर मोर्चा बनाउनुपर्छ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्