ओलीलाई समर्थन गर्छु भनेको छैन ः महन्थ ठाकुर <p>काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने नभनिएको स्पष्ट पारेका छन्। &lsquo;&lsquo;विरोधचाहिँ गर्दिनँ,&rsquo;&rsquo; उनले भने, &lsquo;&lsquo;समर्थन नै गर्नु परे चेकको सट्टा क्यास लिन चाहन्छु।&rsquo;&rsquo;<br /> पटकपटकका सहमति भएको, तर कार्यान्वयन नभएको भन्दै क्यासको कुरा गरेको जिकिर गरे। प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले ओलीलाई समर्थन गर्नुको बाध्यताबारे सोध्दा ठाकुरले त्यस्तो जवाफ दिएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्