ओलीलाई कांग्रेसले विश्वासको मत दिँदैन ः मिनेन्द्र रिजाल
<p>काठमाडौं। नेपाली कांग्रेसले संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए त्यसको पक्षमा मतदान गर्ने नेता मिनेन्द्र रिजालले बताएका छन्। ‘‘वर्तमान सरकार गठन हुँदादेखि नै रहेको अविश्वास कायमै भएकोले विश्वासको मत दिन सकिँदैन,’’ उनले भने। <br />
प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा बहुमत नभए पनि राजनीतिक फाइदाका लागि सत्तामा झुण्डिरहेको प्रज्ञा डबलीमा उनले बताए। ‘‘राजनीतिक निर्णय गर्ने अवस्था आए कांग्रेस तयार छ,’’ उनले भने।</p>
प्रतिक्रिया दिनुहोस्