काठमाडौँ। नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले गर्दै आएको नरसंहारको घटनालाई अत्यन्तै अमानवीय र निन्दनीय भनेको छ।

नागरिक प्रदर्शनमा भइरहेको नरसंहारको घटना रोकेर निर्वाचित सरकार बहाल गर्न पनि सैनिक सरकारलाई कांग्रेसको आग्रह छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति आइतबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहा गर्न र लोकतन्त्र पुनःस्थापित गर्न पनि माग गरेका छन्।

" /> काठमाडौँ। नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले गर्दै आएको नरसंहारको घटनालाई अत्यन्तै अमानवीय र निन्दनीय भनेको छ।

नागरिक प्रदर्शनमा भइरहेको नरसंहारको घटना रोकेर निर्वाचित सरकार बहाल गर्न पनि सैनिक सरकारलाई कांग्रेसको आग्रह छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति आइतबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहा गर्न र लोकतन्त्र पुनःस्थापित गर्न पनि माग गरेका छन्।

"> म्यान्मार घटना अमानवीय र निन्दनीय छ : नेपाली कांग्रेस: Dekhapadhi
म्यान्मार घटना अमानवीय र निन्दनीय छ : नेपाली कांग्रेस <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले गर्दै आएको नरसंहारको घटनालाई अत्यन्तै अमानवीय र निन्दनीय भनेको छ।</p> <p style="text-align: justify;">नागरिक प्रदर्शनमा भइरहेको नरसंहारको घटना रोकेर निर्वाचित सरकार बहाल गर्न पनि सैनिक सरकारलाई कांग्रेसको आग्रह छ।</p> <p style="text-align: justify;">प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति आइतबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहा गर्न र लोकतन्त्र पुनःस्थापित गर्न पनि माग गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्