काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि आज निवेदन दिने भएको छ ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको थियो ।
निर्वाचन आयोगले नेकपालाई २०७५ सालमा मान्यता दिएपछि ऋषि कट्टेल आफ्नो नेतृत्वमा पहिले नै सो दल दर्ता भएको भन्दै सर्वोच्च गएका थिए ।
" />

">
फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै: Dekhapadhi
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि आज निवेदन दिने भएको छ ।
">
फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै
<p style="text-align: justify;">काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि आज निवेदन दिने भएको छ । </p>
<p style="text-align: justify;">सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको थियो । </p>
<p style="text-align: justify;">निर्वाचन आयोगले नेकपालाई २०७५ सालमा मान्यता दिएपछि ऋषि कट्टेल आफ्नो नेतृत्वमा पहिले नै सो दल दर्ता भएको भन्दै सर्वोच्च गएका थिए । <br />
</p>