सर्वोच्चलाई प्रचण्डका आठ प्रश्न
<p>काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन निवेदनमा आठ प्रश्न गरेका छन्।</p>
<p>फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने गरी गरेको निर्णयप्रति असहमति जनाउँदै उनले उक्त प्रश्नहरू गरेका हुन्।</p>
<p>उनले अदालतले निर्णयलाई अदालतबाटै प्रतिपादित नजीर विपरीत रहेको टिप्पणी गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्