जसपा अध्यक्ष ठाकुरले ओलीलाई दिए धन्यवाद
<p>काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले राखेका मागहरू सम्बोधनका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन्। त्यसका लागि उनले ओलीलाई धन्यवादसमेत दिए। </p>
<p>ओलीसँग माग सम्बोधन चेकमा नभई क्यासमा हुनुपर्ने कुरा राखेको पनि बताए।</p>
<p>“कांग्रेसले गठबन्धनको कुरा गर्‍यो, सबैले आइज-आइज गरुँला त भन्छन्, तर गर्नुभएको छैन, अहिले प्रधानमन्त्रीजीले केही प्रक्रिया थाल्नुभएको छ, धन्यवाद छ,” ठाकुरले बताए।</p>
प्रतिक्रिया दिनुहोस्