बुद्धिजीविप्रति प्रधानमन्त्री ओलीको आक्रोश
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीविहरूको भूमिकाप्रति आक्रोश पोखेका छन्।</p>
<p>उनले बुद्धिजीविहरूलाई आक्रोशित हुँदै सोधका छन्, “लोकतन्त्रका लागि कति योगदान छ र कसको स्वार्थ बोकेर हिँड्या हो?”</p>
<p>अहिलेको आन्दोलन राजनीतिक नभई आफूलाई हटाउन मात्रै भइरहेको उनले बताए। “टनेल बन्दै छ यहाँ, तराईका समस्याहरू समाधान हुनै आँट्यो, मेलम्चीका पानी खसाइसक्यो, यो त हदै भयो अब ओलीलाई हटाऔं भन्ने भएको छ,” ओलीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्