सङ्घीयता र समावेशीतामाथि ग्रहण लागेको आभास भयो : उपेन्द्र यादव
<p>काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशीतामाथि नै ग्रहण लाग्दै गएको आभास भएको बताएका छन्।</p>
<p>प्रदेशहरूले संविधानको एकल सूचीअन्तर्गतका अधिकारहरू उपभोग गर्न नपाउनु, कानुनहरू नबनाइनु र भएका कानुनले प्रत्योजन गरेका अधिकारहरू सरकारले केन्द्रिकृत गर्नुले ग्रहण लागेको आभास भएको बताए।</p>
<p>काठमाडौंमा उनले सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनेतर्फ कदम चाल्ने विश्वास पनि व्यक्त गरे।</p>
प्रतिक्रिया दिनुहोस्