उल्टापाल्टा कुरा नगर्न प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी
<p>काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मिल्न खोजेको भए मिल्ने बाटोमा हिँड्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्, नभए उल्टापाल्टा कुरा नगर्न चेतावनी दिए।</p>
<p>“उहाँ (प्रचण्ड) र म नमिलने, अदालतमा गएर पार्टी मिलाइ पाऊँ भन्ने” ओलीले भने, “प्रचण्डजी मिल्ने भए मिल्ने बाटो हिँड्नुहोस्, होइन भने उल्टापाल्टा कुरा नगर्नुहोस्।”</p>
<p>अदालतले पार्टी मिलाउने भए आफू पनि जसपालाई मिलाइदिनू भनेर निवेदन दिने बताए।</p>
प्रतिक्रिया दिनुहोस्