पार्टी अप्ठ्यारो स्थितिमा पुगेकोले समर्थन फिर्ता लियौं : अष्टलक्ष्मी शाक्य <p>काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन एमाले नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले फिर्ता लिएका छन्।</p> <p>पार्टी अप्ठ्यारो स्थितिमा पुगेको र कम्युनिस्ट आन्दोलन कमजोर बनेकाले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको शाक्यले बताइन्।</p> <p>सर्वोच्च अदालतको फैसला मानिएको र पार्टी एउटै भएको सन्दर्भमा अविश्वास प्रस्तावमाथिको समर्थनलाई निरन्तरता दिनु अनुचित भएको पनि उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्