विद्रोही समूलाई शान्तिवार्तामा ल्याउँदा पनि विरोध भयो : शान्ता चाैधरी
<p>काठमाडौं। नेकपा एमालेको सचेतकसमेत रहेकी सांसद शान्ता चौधरीले सरकारले विद्रोही समूहहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा पनि विरोध भइरहेको भन्दै गुनासो गरेकी छिन्।</p>
<p>उनले प्रमुख प्रतिपक्षीसँगै अन्य प्रतिपक्षी दलहरूलाई देशमा हिंसात्मक समूहहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा पनि विरोध गर्ने कस्तो संस्कार भनेर प्रश्न गरिन्।</p>
<p>उनले वर्तमान सरकारले इतिहासमै सर्वाधिक विकास निर्माणको काम गरेको दावी गरेकी छिन्।<br />
विकास गर्दा विरोधको स्वर सुनिरहेको उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्