केपी ओलीको सरकारलाई माओवादी केन्द्रको समर्थन छैनः श्रेष्ठ <p>काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन नरहेको स्पष्ट पारेका छन्।</p> <p>उनले औपचारिक रूपमा चिठी पठाउन मात्रै बाँकी रहेको बताए।</p> <p>पार्टी स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले २३ फागुनमा सर्वोच्चले नेकपा अलगअलग गरेपनि ओलीले माओवादी केन्द्रसँग समर्थन नमागेको बताए।</p> <p>उनले माओवादी अनिर्णयको बन्दी धेरै दिन नहुने पनि बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्