भुसाल र पाण्डे एमालेबाट ६ महिनाका लागि निलम्बित

काठमाडौं। नेकपा एमालेले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि निलम्बन गरेको छ।

उनीहरूलाई छ महिनाका लागि निलम्बन गरेको हो।

स्पष्टीकरण चित्तबुझ्दो नआएको र सुध्रिने लक्षण नदेखिएको भन्दै निलम्बन गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

यसअघि नै नेता माधवकुमार नेपाल र भीम रावल निलम्बनमा परिसकेका छन्।

उनइहरूलाई पनि छ महिनाका लागि निलम्बन गरेको हो।

प्रतिक्रिया दिनुहोस्